८ बैशाख २०८१, शनिबार

Tag: कालरात्रि

आज नवरात्रको सातौ दिन कालरात्रिको पूजा आराधना गरिदै

काठमाडौं, कार्तिक ७ । आज नवरात्रको सातौ दिन कालरात्रि भवानीको पूजा आराधना गरिदैछ । नवरात्रको सातौं दिन आज धुमधामसँग फूलपाती भित्र्याइँदैछ । यस दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा लगायत नौ प्रकारका पल्लव दसैं घरमा भित्र्याइने