२१ बैशाख २०८१, शुक्रबार

Tag: कार्यदल गठन

माधव नेपालले पाए पार्टीको महत्वपुर्ण जिम्मेवारी

काठमाडौंं । नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपाल समूहवीच