काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनमा बनेको कार्यदलको पहिलो बैठक आज बस्दै छ । गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्न लागेको हो । प्रधानमन्त्री निवास