१३ बैशाख २०८१, बिहिबार

Tag: कार्यदलको बैठक

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सिंहदरवारमा जारी

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक जारी रहेको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक जारी रहेको हो । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिन जुटेको कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् । कार्यदलको बैठक हिजो