७ मंसिर २०८१, शुक्रबार

Tag: कार्यक्रम कार्यान्वयन

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर, म्याग्दी । म्याग्दी जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन