६ बैशाख २०८१, बिहिबार

Tag: कार्ड

कार्डमार्फत हुने भुक्तानीबापतको कर प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने

३० कात्तिक, काठमाडौं । बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन