दोषीलाई कारावाहीको माग
३१ भदौ, पोखरा । देशका विभिन्न स्थानमा भएका हत्या एवम् बलत्कारजस्ता जघन्य अपराधका दोषीलाई कारवाही गर्न र प्राकृतिक विपद्मा परेकालाई सहयोग गर्न माग गरिएको छ । प्रदेशसभाको आजको बैठकमा बोल्ने सदस्यले बाढी पहिरोका कारण विस्थापित भएकालाई राहत एवं निर्मला पन्त