५ जेष्ठ २०८१, शनिबार

Tag: कारागार

कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या

तुलसीपुर, १४ पुस । दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताउनुभयो । “कारागारमा