धनगढी । पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ । कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ परेका पत्रकार भण्डारी आज कारागार चलान भएका हुन् । गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय