२४ बैशाख २०८१, सोमबार

Tag: कारवाही

विद्युत् चुहावट गर्ने ७८ लाई कारवाही

८ चैत, दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु