१२ बैशाख २०८१, बुधबार

Tag: कारबाही

पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही गर्ने प्रमुख सचेतक भट्टराईको चेतावनी

काठमाडौं । नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको र आवश्यक परे संसदमा देखाउन तयार रहेको दावी गरेका छन् । प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला मात्र चलिरहेको बताए । मुख सचेतक भट्टराईले