काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । लामिछानेविरुद्ध परेको रिटमाथि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा आज बुधवार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधिवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण