काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन आज आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम,