१४ मङ्सिर, बर्दिया । गुलरिया नपा–१२ दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै छ । धान उठाइसकेको खाली खेतमा धानको बाला खोजी सिला जम्मा गर्ने र त्यसबाट आएको धान