२ कार्तिक २०८१, शुक्रबार

Tag: कान्तिपुरका अध्यक्ष

कान्तिपुरका अध्यक्ष सिरोहियाको रिट सर्वोच्चमा पेस

काठमाडौँ । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी