१० फाल्गुन २०८२, आइतबार

Tag: कानुन बमोजिम कारबाही

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

जलेश्वर, महोत्तरी । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै