११ श्रावण २०८१, शुक्रबार

Tag: कानुन निर्माण

समयानुकुल कानुन निर्माणको काम भइरहेको छ : संचारमन्त्री शर्मा

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समयानुकुल र गुणस्तयीय कानुन बनाउने काम भइरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री शर्माले नयाँ कानुन निर्माण र मौजुदा कानुनमा