२० कार्तिक २०८३, शुक्रबार

Tag: कात्तिक ३० गते

दानबहादुर कार्कीले दिएको रिटको पेसी कात्तिक ३० गते हुने

काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । सर्वोच्च प्रशासनले पनि रिट दर्ता भएको जनाएको छ। सरकारले आइजिपी पदबाट हटाएपछि कार्कीको तर्फबाट कुँवरले हिजै सर्वोच्चमा रिट पेस गरेका