८ बैशाख २०८१, शनिबार

Tag: काण्ड

कृष्णबहादुर महरालाई सिध्याउने रोशनी शाहीको अर्को काण्ड बाहिरियो

काठमाडौं । संसद सचिवालयमा बसेर सबै मान्यको रोग निको पार्ने जिम्मेवारीप्राप्त स्वास्थ्यकर्मी रोशनी शाही, जसले सभामुख रहँदा कृष्णबहादुर महराको जागिर मात्र खाइनन्, जेलसमेत पठाइदिइन्, अहिले आफैँ सिलिङ फ्यानमा सलको पासो लगाएर मर्न ठिक्क परेपछि अर्को काण्ड मच्चिएको छ । भाञ्जा