काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव
काठमाडौं । काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै राखिएको कारभित्र एक महिला मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार