११ श्रावण २०८१, शुक्रबार

Tag: काठमाडौंका मेयर

प्रधानमन्त्री प्रचण्ड काठमाडौँका मेयर बालेनप्रति आक्रोशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति आक्रोशित भएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आज सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड काठमाडौँका मेयर बालेनप्रति आक्रोशित भएका हुन् । ललितपुर महानगरको स्थापना