१८ बैशाख २०८१, मंगलबार

Tag: काठमाडौँ महानगर

मेलम्ची, हेलम्बु र पाँचखाल थाङ्पाललाई काठमाडौँ महानगरको सहयोग

सिन्धुपाल्चोक । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । उनीहरुले मेलम्ची नगरपालिकालाई २ करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण गरे