२ फाल्गुन २०८२, शनिबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौँमा बालेनले कटाए २० हजार मत, केशव र सिर्जनाले पनि कटाए १० हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले लगभग दोब्बर मतको फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले २१३२४ मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै २० हजार मत भन्दा बढी मत ल्याएका हुन् ।