१२ आश्विन २०८१, शनिबार

Tag: काठमाडौँ पठाइँदै

पोखरा विमान दुर्घटना : केही व्यक्तिको शव आज काठमाडौँ पठाइँदै

गण्डकी । आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको