२ जेष्ठ २०८३, शनिबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौं उपत्यकामा आज ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज २ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन्