१८ चैत्र २०८२, बुधबार

Tag: काठमाडौँ उपत्यका

काठमाडौँमा ६९७ सहित उपत्यकामा आज ९०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज १४ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६९७ जनासहित ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो