६ जेष्ठ २०८१, आइतबार

Tag: काठमाडौँ उपत्यका

दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आ-आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति