२२ बैशाख २०८१, शनिबार

Tag: काङ्ग्रेस

काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास

२५ चैत, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो