१२ आश्विन २०८१, शनिबार

Tag: कांग्रेसको ‘बटमलाइन’

संसदीय छानबिन समिति गठन नै कांग्रेसको ‘बटमलाइन’

काठमाडाैँ । सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्याएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले सहकारीमा उहाँको