३ फाल्गुन २०८२, आइतबार

Tag: कविता

झुपडीमा आमाको आँशु

नौ महिना पेटमा राख्दा कति कष्ट पाइन्, तिम्रै लागि सधैँ तिनले आधा पेट खाइन्। जन्माएकि होईनन् तिम्रो कुनै पनि आशले, कति पिडा हुँदो होला सधैँ एक्लो बासले।। पढ्ने, लेख्ने वाहानामा शहरतिर पस्यौ, धन कमाइ घरजम गरि त्यतैतिर बस्यौ। चाडपर्व आउँदा