८ आश्विन २०८१, मंगलबार

Tag: कविता केसी महत

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि

बाल्टिमोर, साउन २४ । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका नेपाली मुलका वरिष्ठ लोकगायक प्रेमराजा महतले आफ्नो दम्पत्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिदै उनले कोरोनाको महामारी कायमै रहेकाले शतर्कता अपनाउन समुदायलाई आग्रह गरेका