लमजुङ, २३ असोज । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र दमौलीस्थित आन्तरिक राजस्व