१७ चैत्र २०८२, मंगलबार

Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ७६३ कोरोना संक्रमित

सुर्खेत, ३० जेठ । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको