१५ बैशाख २०८१, शनिबार

Tag: कर्णाली प्रदेशसभा

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ । कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि हिजो पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको बैठक सोमबार दिउसो २ः००