७ बैशाख २०८१, शुक्रबार

Tag: कर्णबहादुर शाही

निजी विद्यालयका विद्यार्थी पनि देशकै सन्तति हुन् भन्ने बुझ्न सक्नुपर्छ : कर्णबहादुर शाही

पछिल्लो समय निजी विद्यालयले शैक्षिक क्षेत्रलाई व्यापारीक केन्द्र बनाएको आरोप लाग्ने गरेको छ । पटक पटक शुल्क बढाएर अविभावकलाई समेत समस्या पार्ने गरेको निजी विद्यालयलाई आरोप लाग्ने गरेको छ। यता सरकार भने सामुदायिक विद्यालयको शैक्षिक सुदृढीकरणमा अघि बढिरहेको छ। सरकारले