१२ बैशाख २०८१, बुधबार

Tag: करोडौं रुपैयाँ विदेशिए

झिलिमिली बत्तीमा झन्डै एक अर्ब खर्च

असोज ३१, चितवन । दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलोमात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ । आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफैले कातेको बत्ती बालेर हर्षोल्लासपूर्वक मनाइने