२० बैशाख २०८३, आइतबार

Tag: करोडौँ रकम फस्यो

अमेरिका जाने लोभमा १०१ जनाको करोडौँ रकम फस्यो

काठमाडौँ । अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला