१० वैशाख, काठमाण्डाै । लगातार बढीरहेको सेयरबजारमा अाज भने २७ अंकको करेक्सन आएको छ । नयाँबर्ष लागे यता नेप्सेमा लगातार चौथो दिन अर्ब बढीको कारोबार भएको हो । सोमबार बजार खुलेदेखि नै नेप्सेमा तिब्र उतारचढाब देखिएको थियो । छिनभरमै बढ्ने