२८ जेष्ठ २०८३, बिहिबार

Tag: करका दर हेरफेर

करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न

काठमाडौँ। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिनिधिसभा सदस्यहरूले संसद्को अनुमतिबिना करका दरमा हेरफेर गर्न नपाइने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। छलफलमा भाग लिँदै सांसद निश्कल राईले संसद्मा पेस भएको विधेयकमा कर दर परिवर्तन गरिएको विषय सार्वजनिक