काठमाडौंबाट पक्राउ परेका मनाङेलाई अदालत लगियो
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । मनाङेलाई आज मंगलबार राजधानी काठमाडौंको सानोभर्याङस्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै