१० बैशाख २०८३, बिहिबार

Tag: कमलनाथ

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

२८ मङ्सिर, भोपाल, मध्य प्रदेश । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण