२ भदौ २०८३, मंगलबार

Tag: औद्योगिक वातावरण निर्माण

मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शिक्षा, उद्योग, गाँजा खेतीसम्बन्धी कानुन, विपद् व्यवस्थापन, वैदेशिक रोजगारी, स्वास्थ्य तथा सुशासनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीले गरिब तथा विपन्न परिवारका सन्ततिले सहज रूपमा विद्यालय शिक्षा