१२ श्रावण २०८१, शनिबार

Tag: औद्योगिक ग्राम

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बलेवा, बागलुङ । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो