२५ बैशाख २०८१, मंगलबार

Tag: ओली सरकार

ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज गर्ने देउवा सरकारको निर्णय

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालिन ओली सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी निर्णय खारेज गरेको छ । आज बेलुकी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो