१४ बैशाख २०८१, शुक्रबार

Tag: ओली प्रचण्ड

ओली-प्रचण्डबीच ३ घण्टा वार्ता : छलफललाई निरन्तरता दिने सहमति

काठमाडौँ, साउन १८ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूको छलफल सकिएको छ । आजको वार्तामा नेकपाका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संसदीय दलका उपनेता