७ बैशाख २०८१, शुक्रबार

Tag: ओली प्रचण्ड

बालकोटको बार्दलीबाट हात हल्लाउँदै ओली–प्रचण्ड लागे शीतलनिवास

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको बार्दलीबाट हात हल्लाउँदै ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदको लागि दावी पेश गर्न राष्ट्रपति भवन शीतलनिवास लागेका छन् । आज दिउँसो ओली बालकोटमा