१२ आश्विन २०८१, शनिबार

Tag: ओम चरण अमात्य

समाजवादीबाट भक्तपुरको मेयर पदका लागि दुईजनाको नाम सिफारिस

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भक्तपुर नगरपालिकाको मेयर पदका लागि दुईजनाको नाम सिफारिस गरेको छ। समाजवादी पार्टीले मेयरका उम्मेदवारीका लागि रिता अवाल र ओम चरण अमात्यको नाम सिफारिस गरेको हो। आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको नाम सार्वजनिक