१२ पुस २०८१, शुक्रबार

Tag: ऐतिहासिक दृष्टान्त

नेपालमा महामारीको ऐतिहासिक दृष्टान्त

तत्कालिन पाटनका प्रसिद्ध राजा सिद्धिनरसिंह मल्लको शासन कालमा पाटन र त्यसका आसपास गाउँमा एकाएक महामारी फैलिएर हाहाकार मच्चिएछ । उक्त महामारी साम्य गर्न अनेक उपायहरू अपनाइएछ । औषधि-मूलो, पूजा-पाठ गर्दा पनि महामारी साम्य हुन नसकेकोले, महामारी रोकथाम तथा साम्य पार्न