१४ आश्विन २०८३, बुधबार

Tag: एसियाली पूर्वाधार लगानी बैंक

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिएर अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान ८:४५ बजे काठमाडौं फर्किएका हुन्। भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण