१४ बैशाख २०८१, शुक्रबार

Tag: एसियाली क्रिकेट परिषद

नेपालले एकदिवसीय मान्यता पाएकोमा श्रीलंकाद्वारा बधाई सन्देश

एजेन्सी,८ चैत । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पल्ट एकदिवसीय मान्यता (ओडीआई स्टाटस) पाएकोमा श्रीलंकाले बधाई दिएको छ । एसियाली क्रिकेट परिषद विकास समिति(एसीसीडीसी) का अध्यक्षसमेत रहेका श्रीलंका क्रिकेटका अध्यक्ष थिलङ्गा सुमाथिपालाले एक विज्ञप्ति जारी गर्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो